सन् २०२५ मा ११ लाखबढी विदेशी पर्यटकको आगमन

काठमाडौँ, १८ पौष । नेपालमा विदेशी पर्यटकको आगमन उल्लेख्य रूपमा बढेको छ । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सन् २०२५ मा ११ लाख ५८ हजारभन्दा धेरै विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो संख्या सन् २०२४ को तुलनामा झन्डै ११ हजारले बढी हो । सन् २०२४ मा जब ११ लाख ४७ हजार ५४८…