नक्कली नोटसहित ६ जना पक्राउ

काठमाडौँ, १७ पौष । काठमाडौँको गोकर्णेश्वरबाट नक्कली नोटसहित ६ जना पक्राउ परेका छन् । प्रहरीका अनुसार गोकर्णेश्वर नगरपालिका-८ अत्तरखेल चोकबाट नेपाली एक हजार दरका ७६ थान नक्कली नोट सहित शंखरापुर नगरपालिका-४ साँखु बस्ने सिन्धुपाल्चोक बाह्रबिसे गाउँपालिका-२ घर भएका ३२ वर्षीय दावा नोर्वु शेर्पासहित ६ जनालाई पक्राउ गरेको हो  । जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त…