काठमाडौँ, १७ पौष । रौतहट प्रहरीले एकै दिनमा ३२ जना फरार प्रतिवादी लाई पक्राउ गरेको छ । जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायका अनुसार फैसला कार्यान्वयन अन्तर्गत जिल्ला अदालत रौतहटबाट दण्ड जरिबाना रोकिएर लामो समय देखि फरार रहेका ३२ जना प्रतिवादीलाई मङ्गलवार एकैदिनमा पक्राउ गरेको हो । सवारी ज्यान मुद्दाका ८ जना, चेक अनादर…