आजको राशिफल

काठमाडौँ, १८ पौष । आज २०८१ साल पौष १८ गते बिहीबारको राशीफल ।    मेष : मानसिक चिन्ता र असन्तुष्टि बढ्नेछ। व्यवसायमा साझेदारी गरेमा फाइदा हुनेछ। राज्यका तर्फबाट अवरोध हुने जोखिम छ। धार्मिक कार्यमा सहभागी भएमा मन शान्त बन्नेछ। वृष : स्वास्थ्यको ख्याल गर्नुपर्ने छ। चिसोबाट बच्नुपर्नेछ। विदेशी लगानीमा घाटा हुने भएकाले लगानी गर्नु अगाडि सचेत बन्नुपर्नेछ। परिवारसँगको…