काठमाडौँ, ७ पौष । बाजुरामा हिजो बिहान गएको भूकम्पबाट –४ का एक सय २३ वटा घरमा क्षति पुगेको प्रारम्भिक विवरण सङ्कलन भएको छ । वडाध्यक्ष गौरी सार्कीका अनुसार ५ दशमलव २ म्याग्नेच्यूडको भूकम्पको केन्द्रबिन्दु रहेको वडा ५ गोत्रीमा पूर्ण तथा आंशिक गरी एक सय २३ वटा घरमा क्षति पुगेको छ । वडाध्यक्ष सार्कीको संयोजकत्वमा वडाको बैठक…