आधा केजी सुनसहित दुई भारतीय नागरिक पक्राउ

काठमाडौँ, ८ पौष । । धनगढी उपमहानगरपालिका–३ ट्राफिक चौराहबाट ५४९.२ ग्राम अवैध सुनसहित दुईजना भारतीय नागरिकलाई आज प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका सहप्रवक्ता एवं प्रहरी निरीक्षक दर्शन खड्काका अनुसार भारतको उत्तर प्रदेश मोहला बजार–२ पलियाकला खिरीका दीपक गुप्ता र सोही ठाउँका सुमित बर्मालाई अवैध सुनसहित पक्राउ गरिएको हो । प्रहरी टोलीले ५४९.२ ग्राम…