काठमाडौँ, २ माघ । काठमाडौँबाट ९ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार काठमाडौँ महानगरपालिका २६ गोङ्गबु बस्ने धर्म महर्जनको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ६४ वर्षीय जनक मानन्धरसहित ९ जनालाई मंगलबार बेलुकी पक्राउ गरेको छ । प्रहरी वृत्त महाराजगन्जबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५५ हजार ५ सय रुपैयाँ र ६ बुक…