आजको राशिफल

काठमाडौँ, ५ पौष । आज २०८१ साल पौष ५ गते शुक्रबारको राशिफल ।  मेष : दिन राम्रो छ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ। गुरुको सुझाव अनुसार अगाडि बढेमा व्यवहार सहज बन्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। राजनीतिक क्षेत्रमा भने झुटो आश्वासनले सताउने देखिन्छ। वृष : दिन सामान्य राम्रो छ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ।…