काठमाडौँ, २८ पौष । आज २०८१ साल पौष २८ गते आइतबारको राशीफल । मेष : दिन राम्रो छ। बोल्दा विवेक प्रयोग गर्नुपर्नेछ। सहकार्यबाट लगानी गरेमा फाइदा हुनेछ। दाजुभाइसँग सहकार्य भए हरेक क्षेत्रमा सफलता मिल्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। वृष : दिन राम्रो छ। धनलक्ष्मी योग परेकाले सम्पत्तिको सदुपयोग गर्दा राम्रो हुनेछ। राज्यको तर्फबाट…