लुम्बिनीमा दानपेटिकाबाट झण्डै डेढ करोड रकम सङ्कलन

काठमाडौँ, २५ पौष । गौतम बुद्धकाे जन्मस्थल लुम्बिनीको मायादेवी मन्दिरमा राखिएको दानपेटिकाबाट तीन महिनामा झण्डै डेढ करोड रकम सङ्कलन भएको छ । लुम्विनी विकास कोषका कोषाध्यक्ष दुण्डीराज भट्टराईका अनुसार दानपेटिकाबाट एक करोड ४३ लाख ५९ हजार नौ सय ९० रुपैया सङ्कलन भएको हो । यो रकम असोज महिनायताको भएको कोषाध्यक्ष भट्टराईले बताए । आर्थिक वर्ष…