काठमाडौँ, १८ पौष । बजारमा स्याउको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकका अनुसार स्याउको मूल्यवृद्धि भएको हो । आज फुजी स्याउको भाउ थोकमा प्रतिकिलो न्यूनतम ३ सयदेखि अधिकतम ३ सय ५० रुपैयाँ छ । औसतमा भने ३ सय २३ रुपैयाँ कायम छ । हिजो बिहीबार फुजी स्याउ प्रतिकिलो न्यूनतम…