आजको राशिफल

काठमाडौँ, २९ मंसिर । आज २०८१ साल मंसिर २९ गते शनिबारको राशिफल ।    मेष : धनस्थानमा चन्द्रमा पुगेकाले दिन राम्रो छ। लगानी गरेको भए सदुपयोग गर्नु राम्रो हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। स्वदेशमा भन्दा विदेशमा आकर्षण बढ्नेछ। लगानी गरेको भए स्वदेशमा फाइदा हुनेछ। वृष : लग्नका चन्द्रमाले गर्दा दिन सहज बन्नेछ। मन शान्त हुनेछ। आफूभन्दा ठुला व्यक्तिको सुझाव…