काठमाडौँ, २८ मंसिर । काठमाडौँमा आज यो वर्षकै हालसम्मको न्यून तापक्रम मापन गरिएको छ । काठमाडौँमा आज बिहान ५ : ४५ बजे ३.४ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ । बिहीबारको न्यूनतम तापक्रम ३.९ डिग्री सेल्सियस थियो । दिउँसो काठमाडौँको तापक्रम १८ देखि २० डिग्री सेल्सियससम्म पुग्नेछ । यसैबीच, पश्चिमी वायुको आंशिक प्रभाव रहँदा आज बिहान देशभर…