खुल्ला रक्तदान तथा नसर्ने रोगको निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न

भक्तपुर, २२ मंसिर । बागमती प्रदेशको स्वास्थ्य मन्त्री किरण थापाले भक्तपुरको विकास र समृद्धिको सारथीको रुपमा नेप्सेम्याक सेवा प्रा.लि. र राष्ट्रको लागि दुई घण्टे अभियान रहेको बताउनुभएको छ । आज नेप्सेम्याकको आयोजना तथा जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरको प्राविधिक सहयोग तथा नेपाल रेडक्रस सोसाईटी नेपाल दुवाकोट, आरपी रिसाईकल सेन्टर तथा नेपाल स्वच्छ वातावरण सृजना केन्द्रको सहकार्यमा…