दुई पालिकामा स्थानीय बिदा

पाल्पा, २१ मंसिर । पाल्पाका दुई पालिकाले संयुक्त रूपमा आयोजना गरेको सुन्तला महोत्सवका लागि स्थानीय बिदा दिएका छन् । भोलि र पर्सि दुई दिन आयोजना हुने सुन्तला महोत्सव सफल पार्न भन्दै पाल्पाका रैनादेवी छहरा र रिब्दीकोट गाउँपालिकाले पर्सि २३ गते आइतवार स्थानीय बिदा दिने निर्णय गरेका हुन् । दुई गाउँपालिकाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतसहित सुन्तला महोत्सव…