आजको राशिफल

काठमाडौँ, १४ पौष । आज २०८१ साल पौष १४ गते आइतबारको राशिफल ।  मेष : दिन सामान्य छ। हरेक काममा बाधा र अवरोध हुनेछ। उत्तरको लामो यात्रा नगर्नु राम्रो हुनेछ। व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ। लगानीको क्षेत्रमा हिम्मत गर्नुपर्नेछ। स्वास्थ्यमा भने सुधार हुने योग छ। वृष : मनमा खुशी मिल्नेछ। थोरै लगानी गरे पनि फाइदा हुनेछ। स्वास्थ्य क्षेत्रमा…