आजको मौसम

काठमाडौँ, १८ मंसिर । हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  विभागका अनुसार आज बिहान कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मूख्यतया सफा छ । तराईका थोरै स्थानमा हल्का हुस्सु लागेको छ । आज दिउँसो कोसी प्रदेशको पहाडी भू–भागमा…