काठमाडौँ, २१ मंसिर । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज बिहान कोसी र वाग्मती प्रदेश प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ । विभागले दिउँसो कोसी, गण्डकी, वाग्मती र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने…