आजको राशिफल

काठमाडौँ, १३ मंसिर । आज २०८१ साल मंसिर १३ गते बिहीबारको राशिफल ।    मेष : दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। आफ्नै साथीले विरोध गरेको सुन्नुपर्नेछ। खानपानमा ख्याल नगर्ने बानीले स्वास्थ्यमा गढबढी आउनसक्छ। विपक्षीको साथ मिल्नेछ। परिवारको साथले महत्त्वपूर्ण काम बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। वृष : राम्रो कुरा भन्छु भन्दाभन्दै नराम्रो अर्थ लाग्नसक्छ। अप्ठेरो बोलीले…