आजको राशिफल

काठमाडौँ, १० मंसिर । आज २०८१ साल मंसिर १० गते सोमबारको राशिफल ।  मेष : दिन सामान्य छ। सञ्चित धन खर्च हुनसक्छ। दाजुभाइबाट असहयोग हुनेछ। नराम्रो खबर सुन्नुपर्ने हुनसक्छ। खानपानमा समस्या हुँदा स्वास्थ्यमा समस्या हुनेछ। भोलिको सफलता सम्झिएर मन खुशी हुनेछ। रोगसँग लड्ने क्षमताको विकास हुनेछ। वृष : पञ्चम भावमा चन्द्रमा भएकाले शिक्षाका क्षेत्रमा अघि बढ्ने अवसर मिल्नेछ।…