१२ वर्षीया बालिका बलात्कारको आरोपमा एक जना पक्राउ

वीरगन्ज, ३ मंसिर । बारामा चकलेट किनिदिने प्रलोभन देखाएर बालिका बलात्कार गरिएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।   बारा प्रहरीका अनुसार निजगढ नगरपालिका–१३ मा आज बिहान १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ४१ वर्षीय पुरुषलाई पक्राउ गरेको हो । ती पुरुषले बालिकालाई चकलेट किनिदिने भन्दै जंगलमा लगेर बलात्कार गरेको बताइएको छ ।   बालिकाको…