बस दुर्घटना हुँदा २२ जना घाइते

काठमाडौँ, २५ मंसिर । दाङमा यात्रुवहाक बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार डडेलधुराबाट काठमाडौँ आउँदै गरेको ना ८ ख ७४५५ नम्बरको बस बिहान ३ बजे दुर्घटना भएको हो ।  पूर्वपश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका–१ स्थित कौडिया बसको पट्टा भाँचिएर पुलबाट तल खस्दा दुर्घटना भएको हो । घाइतेमध्ये पाँचजनाको अवस्था…