काठमाडौँ, ३ मंसिर । आज २०८१ साल मंसिर ३ गते सोमबारको राशिफल । मेष : दिन सामान्य छ। निर्णय क्षमता कमजोर बन्नेछ। साना कुराले सञ्चलता बढ्नेछ। वैदेशिक रोजगारीको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ । परिवारको सल्लाह लिएर अगाडि बढ्नुपर्ने देखिन्छ । वृष : धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सुरक्षा गर्नुपर्नेछ। स्वास्थले साथ दिनेछ। मन शान्त बन्ने…