अछाम अस्पतालको इतिहास मै पहिलोपटक एपेन्डिसाइटिसको सफल शल्यक्रिया

अछाम, ११ मंसिर । जिल्ला अस्पताल अछाममा जटिल प्रकारको शल्यक्रिया सुरु भएको छ । पहिलोपटक एपेन्डिसाइटिसको सफल शल्यक्रिया गरिएको अछाम जिल्ला अस्पतालका डाक्टर अधि राज आचार्यले जानकारी दिए । उनले भने, 'यसअघि सुर्खेत, नेपालगन्ज, धनगढीसम्म पुग्नुपर्ने बाध्यता थियो । बाजुरा घर भएका ५० वर्षका पुरुषलाई पेट दुख्ने समस्या देखिएपछि बाजुरा अस्पताल लगिएको थियो । उक्त अस्पतालले…