‘संवादमा समयविम्ब’ प्रकाशित

भक्तपुर, ३ मंसिर । वरिष्ठ साहित्यकार एवं पत्रकार हरि अधिकारीको “संवादमा समयविम्ब” पुस्तक माथि सोमबार भक्तपुरमा प्राज्ञिक छलफल गरिएको छ । विशिष्ट व्यक्तिहरूसँग लिएको अन्तर्वार्ता सङ्कलन गरी प्रकाशित गरिएको पुस्तक समयको ऐना हो । समाजमा विभिन्न विधामा स्थापित व्यक्तित्वहरूसँग गरिएको कुराकानीमा आधारित यो पुस्तक पठनीय मात्र होइन, संग्रहणीय छ । छलफलमा बोल्दै लेखक अधिकारीले भने,…