काठमाडौँ, २८ कार्तिक । आज २०८१ साल कार्तिक २८ गते बुधबारको राशिफल । मेष : दिन राम्रो छ। तपाईंले गरेको श्रमको उचित मूल्य पाउनुहुनेछ। हरेक काममा आफ्नै अल्छीपनले अवरोध गर्नेछ। निजी काममा भन्दा राजनीतिक क्षेत्रमा मन जानेछ। परिवारको साथ मिल्नेछ। वृष : दिन सहज छ। शुभकार्यमा सहभागी हुनाले मनमा सन्तुष्टि मिल्नेछ। राजनीतिक संगठनमा सेवाको अवसर मिल्नेछ। तपाईंलाई…