इँटा फ्याक्ट्रीमा आगलागी 

काठमाडौँ, १३ पौष । भक्तपुरको चाँगुनारायण नगरपालिका–८ सुँडालस्थित इँटा फ्याक्ट्रीमा आगलागी भएको छ । जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार आज बिहान विक्रम गाइजुले सञ्चालन गरेको ‘बिएम ब्रिक फ्याक्ट्री’ मा रहेको एउटा भवनमा आगलागी भएको हो । काँचो इँटा र माटोले बनेको दुई तले घरको माथिल्लो तलाको तीन वटा अफिस कोठामा करेन्ट सर्ट भएर आगलागी हुँदा…