आजको राशिफल

काठमाडौँ, २३ कार्तिक । आज २०८१ साल कार्तिक २३ गते शुक्रबारको राशिफल ।   मेष : दिन सामान्य छ। विश्वास गरेका पात्रले धोका दिनेछन्। खानपानमा ख्याल नगर्दा रोग बढ्ने जोखिम छ। आफूभन्दा ठुलाको सल्लाह लिएर अगाडि बढेमा दिन सहज हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ। वृष : साना कुरामा रिस उठ्नसक्छ। शान्त बन्न सिक्नुपर्नेछ। स्वास्थ्यले साथ दिने योग छ।…