काठमाडौँ, २६ कार्तिक । आज २०८१ साल कार्तिक २६ गते सोमबारको राशिफल । मेष : दिन राम्रो छ। सोचेर गरेको लगानीबाट नाफा हुनेछ। खानपानमा विशेष ध्यान दिनुपर्नेछ। साथीको सहयोगले सोचेको काम बन्नेछ। नाफामा मात्र ध्यान दिने भन्दा सानो भए पनि रकम दान गरेमा सन्तुष्टि मिल्नेछ। वृष : सानो कुराले व्यवहारमा झन्झट बढ्नेछ। सामाजिक क्षेत्रमा विवाद बढ्नेछ। अन्य कुरामा…