काठमाडौँ, २७ कार्तिक । आज २०८१ साल कार्तिक २७ गते मंगलबारको राशिफल । मेष : दिन सामान्य छ। अचानक सञ्चित धन खर्च हुनेछ। साथीबाट धोका हुनसक्छ। स्वास्थ्यले भने साथ दिनेछ। शिक्षाको क्षेत्रमा जोश जाँगर बढ्ने दिन रहेको छ। वृष : आज तपाईंले गरेका कार्यमा उन्नति हुने दिन छ। वैदेशिक रमझमले मन तान्न सक्छ, लगानी भए फाइदा हुनेछ। राजनीति…