सुर्खेत, २२ कार्तिक । सुर्खेतमा पिकनिक खान गएकाहरू सवार गाडी दुर्घटनामा परेको छ । बुधबार जिल्लाको रामघाटबाट पिकनिक (वनभोज) खान वीरेन्द्रनगरको कटकुवा गएर फर्किँदै गरेको कर्णाली प्रदेश ०२००१ ख १८८ नम्बरको फोर्स गाडी दुर्घटनामा परेको हो । सो दुर्घटनामा २८ जना नै घाइते भई प्रदेश अस्पताल कालागाउ सुर्खेतमा उपचार भइरहेको छ । घाइते बै सुर्खेतकै…