विदेश पठाउने भन्दै ठगी आरोपमा एक युवक पक्राउ

काठमाडौँ, ६ मंसिर । विदेश पठाउने भन्दै सामाजिक सञ्जालमा फेसबुकमा विज्ञापन गरेर ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पर्साको वीरगञ्ज घर भइ काठमाडौँ तारकेश्वर बस्दै आएका २१ वर्षीय सुरज पौडेललाई पक्राउ गरेको हो  छन् । उनले फेसबुकमा सुवेदी अभिशेक नामको आईडी खोलेर दुवईमा रोजगारीमा पठाउने भन्दै…