मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

काठमाडौँ, १९ कार्तिक । नेपालगन्जमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । गए राति नेपालगन्ज उपमहानगरपालिका–४, बसपार्क बाइपास रोडनजिक भे६प ८०२ र ज३प ७१७१ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा नेपालगन्ज–६ का २६ वर्षीय अमनकुमार कसौधनको मृत्यु भएको हो उक्त दुर्घटनामा नेपालगन्ज–११ का १८ वर्षीय एहसान शेख गम्भीर घाइते भएका…