आजको राशिफल

काठमाडौँ, १५ कार्तिक । आज २०८१ साल कार्तिक १५ गते बिहीबारको राशिफल ।    मेष : सञ्चित धन खर्च हुनेछ। रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ। उत्तरको लामो यात्रा नगर्नु राम्रो हुनेछ। संकटमा परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। वृष : राम्रो बोल्छु भन्दाभन्दै नराम्रो शब्द सार्वजनिक हुने भएकाले थोरै बोल्नु राम्रो हुनेछ। राजनीतिक क्षेत्रमा संगठनले साथ…