आजको राशिफल

काठमाडौँ, ८ कार्तिक । आज २०८१ साल कार्तिक ८ गते बिहीबारको राशिफल । मेष : सञ्चित धन खर्च हुनेछ। साथीले असहयोग गरेकाले मन भारी हुनसक्छ। उपचारकोक्रममा भए स्वास्थ्यलाभ हुनेछ। व्यवहार गर्दा सचेत बन्नुपर्नेछ। अपरिचित साथीबाट सहयोग हुनसक्छ। परिवारको तर्फबाट रचनात्मक साथ मिल्नेछ। वृष : आफ्नो बोली सम्हाल्न कठिन हुने दिन छ। बोल्नु अगाडि तीन पटक सोच्नुपर्ने दिन…