काठमाडौँ, १० पौष । पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित भएको छ । हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले हवाई सेवा तीन महिनाका लागि स्थगित गरेको हो । नागरिक उड्यन कार्यालय जोमसोमका प्रमुख दीपक पोखरेलका अनुसार नियमित उडान भर्दै आएका कम्पनीहरु समिट एयरलाइन्स र तारा एयरलाइन्सले प्रतिकूल मौसम, हिमपातको सम्भावना…