देशभर डेंगी संक्रमितको संख्या १९ हजार नाघ्यो

काठमाडौँ, ३० असोज । देशभर डेंगी संक्रमण तीव्ररुपमा फैलिरहेको छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी)को पछिल्लो तथ्यांक अनुसार डेंगी संक्रमितको संख्या १९ हजार ५९९ पुगेको छ । डेंगी संक्रमणबाट हालसम्म नौ जनाले ज्यान गुमाइसकेका छन् । डेंगी संक्रमण मुलुकका ७६ जिल्लासम्म फैलिएको महाशाखाले जनाएको छ । सबैभन्दा बढी काठमाडौँमा फैलिएको छ । काठमाडौँमा…