हत्या गरेको अभियोगमा तीनजना पक्राउ

काठमाडौँ, ३० असोज । कुटपिट गरी हत्या गरेको अभियोगमा संलग्न रहेको तीनजनालाई पक्राउ गरी प्रहरीले आज सार्वजनिक गरेको छ । सुर्खेत लेकबेँसी गाउँपालिका–२ घर भई हाल काठमाडौँ कागेश्वरी मनोहरा–९ मा बसोबास गर्दै आएका ४३ वर्षीया होमबहादुर फौजामगरलाई कुटपिट गरी हत्या गरेको अभियोगमा संलग्न रहेको जनाउँदै प्रहरीले तीनजनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । पक्राउ…