जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौँ, २५ असोज । रोल्पामा जीप दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ।  प्रहरीका अनुसार माडी गाउँपालिका वडा नम्बर ४ खस्रडाँडाका २५ वर्षीय अर्जुन डाँगीको मृत्यु भएको हो ।  रिजावाट घर्तीगाउँ तर्फ जाँदै गरेको लु १ ज ४५८० नम्बरको जीप राजीवाङ—घर्तीगाउँ भित्री सडक खण्डअन्तर्गत माडी वडा नम्बर ४ आरुवा भन्ने स्थानमा बिहीबार राति दस बजेतिर दुर्घटनामा…