आजको राशिफल

काठमाडौँ, २५ असोज । आज २०८१ साल असोज २५ गते शुक्रबारको राशिफल ।   मेष : स्वास्थ्यको ख्याल राख्नुपर्नेछ। मन अशान्त हुनेछ। यात्रामा कष्ट हुनेछ। किनमेलमा घाटा हुने जोखिम छ। आज तपाईंले बजारको सामान किन्नु अगाडि सचेत बन्नुपर्नेछ। परिवारसँगको सम्बन्ध सहज बन्नेछ। वृष : धन प्राप्त हुने दिन छ। व्यापार व्यवसायमा सन्तोषजनक फाइदा हुनेछ। दाम्पत्य सुख प्राप्त होला। पर्यटनको…