बस दुर्घटना हुँदा एकजनाको मृत्यु, १२  घाइते

काठमाडौँ, २३ असोज । रामेछापको खाँडादेवी गाँउपालिका–३ भीरपानीमा मंगलबार साँझ यात्रुवाहक बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । १२ जना घाइते भएको प्रहरीले जनाएको छ ।  जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार काठमाडौँबाट मन्थली हुँदै सिन्धुलीको सुनकोसी गाँउपालिकास्थित अमारे जाँदै गरेको प्र ०१–००५–ख ९५७९ नम्बरको बस ब्रेक फेल हुँदा दुर्घटना भएको छ ।  दुर्घटनामा परी…