काठमाडौँ, ९ पौष । भक्तपुरबाट जुवातास खेलिरहेको अवस्थामा १० जनालाई प्रहरीले पक्राउ गरेको छ । भक्तपुरको सूर्य विनायक नगरपालिका–५ चुनदेवीबाट जुवा तास खेलिरहेको अवस्थामा भक्तपुर सूर्यविनायक बस्ने रामेछाप मन्थली नगरपालिका–७ घर भएका ३२ वर्षीय कुशल मगरसमेत १० जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ५२…