आजको राशिफल

काठमाडौँ, २० असोज । आज २०८१ साल असोज २० गते आइतबारको राशिफल ।    मेष : मन प्रशन्न रहनेछ। मेहनतको फलस्वरुप धन हात लाग्नेछ। स्वास्थ्यमा लाभ हुनेछ। शत्रुमाथि विजय प्राप्त हुने दिन छ। आज खर्च बढ्ने भएकाले खर्च गर्ने बेलामा सचेत हुनुपर्नेछ। वृष : आजको तपाईंको यात्रा कष्टकर हुनसक्छ। मन अशान्त रहनेछ। पढाइमा ढिलासुस्ती हुनेछ। व्यापारमा निराशा मात्र…