तिलगंगामा एक जनाको शव फेला

काठमाडौँ, १३ असोज । राजधानीको तिलगंगामा एक जनाको शव फेला परेको छ । काठमाडौँ महानगरपालिका वडा वडा नम्बर ८ स्थित तिलगंगाको क्रियापुत्री घर पछाडि बागमतीको पुलमा सशस्त्र प्रहरीको टोलीले शव फेला पारेको हो ।    सशस्त्र प्रहरी  बल मन्दिर सुरक्षा बेस पशुपतिनाथबाट खटिएको टोलीले उक्त शव फेला पारेको हो । उक्त शवको सनाखत हुन बाँकी रहेको…