आजको मौसम

काठमाडौँ, १४ असोज । देशका केही भू–भागमा आज वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार बिहान देशभर आंशिकदेखि साधारणतया बदली छ । आज  दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । पहाडी भू–भागका थोरै स्थानमा तथा बाँकी भू–भागका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । त्यस्तै आज राति कोसी…