कोसी ब्यारेजबाट आवतजावत बन्द

काठमाडौँ, १२ असोज । सुनसरीस्थित कोसी ब्यारेजमा आवतजावत गर्न बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले सूचना जारी गर्दै शनिबार अपराह्न ४ बजेदेखि त्यहाँ सवारीसाधन र सर्वसाधारण हिँडडुल गर्न बन्द गराएको हो । “विगत ३ (तीन) दिनदेखि परिरहेको अविरल वर्षाका कारण जिल्लास्थित कोसी ब्यारेजमा पानीको सतह अत्यधिक भई खतराको संकेत समेत पार गरेको अवस्थामा…