घान्द्रुक जाने सडक दुई महिनापछि खुल्यो

काठमाडौँ, ९ असोज । प्रमुख पर्यटकीय गन्तव्य अन्नपूर्ण आधार शिविर (एबीसी)को प्रवेशद्वार घान्द्रुक जाने प्रमुख सडक साढे दुई महिनापछि खुलेकोे छ । नयाँपुल–बिरेठाँटी–घान्द्रुक सडकको अन्नपूर्ण–१०, किलुमा गत असार २० गते पहिरोले अवरुद्ध भएको थियो ।  सो सडक मंगलबारदेखि पूर्ण रूपमा सञ्चालनमा आएको पूर्वाधार विकास कार्यालयका प्रमुख सोभियत खड्काले जानकारी दिए ।   पहिरोले सडक अवरुद्ध…