काठमाडौँ, ९ असोज । विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल र ओमानबीचको खेल वर्षाका कारण रद्द भएको छ । क्यानडाको किंग्स सिटी क्रिकेट मैदानमा नेपाली समयअनुसार गएराति पौने ९ बजे शुरु हुनुपर्ने खेल वर्षाका कारण हुन सकेन । खेल रद्द भएपछि दुवै टोलीले १–१ अङ्क बाडेका छन् । त्रिदेशीय श्रृङ्खलामा लगातारको हारका कारण दबाबमा रहेको नेपालले यो…