काठमाडौँ, ६ असोज । काठमाडौँ महानगरपालिका–१६ बोहोराटारमा चोरी भएको छ । बोहोराटारमा डेरा गरी बस्ने सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–२ घर भएकी २८ वर्षीया दिपिका खत्रीको कोठामा चोरी भएको हो । खत्रीको कोठाबाट विभिन्न सुनका गरगहना गरी करिब २ लाख ३४ हजार रुपैयाँ बराबरको धनमाल शनिबार दिउँसो चोरी भएको छ । प्रहरीले चोरीमा संलग्नहरु भने फरार छन्…