काठमाडौँ, ८ असोज । रौतहटमा जितिया पर्व मनाउन साथीहरूसँग सोमवार बागमती नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका युवकको झन्डै १९ घण्टाको खोजीपछि आज बिहान शव फेला परेकाे छ । स्थानीय माधव नारायण नगरपालिका ८ रजावाडा गाउँ छेउ बागमती नदीमा डुबेर बेपत्ता भएका स्थानीय राजेन्द्र सहनीको छोरा वर्ष १८ को श्यामलाल सहनीको शव घटनास्थल बाट डेढ किलोमिटर दक्षिण गढो…